२०८३, ११ कार्तिक बुधबार

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी


काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

निर्वाचन आयोगका अनुसार नेकपा एमालेको सूचीमा रहेका चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा, र राप्रपाको सूचीमा रहेका कुमार बहादुर थापा विरुद्ध उजुरी परेको हो।

उजुरी अनुसार मण्डल आदिवासी तर्फको उम्मेदवार भए पनि मधेसी क्लस्टरमा उम्मेदवारी दिन नपाउने उल्लेख छ। जीवन लामाविरुद्ध उजुरीमा अपांगता नभएको व्यक्तिलाई अपांगता क्लस्टरमा राखिएको दाबी गरिएको छ। राप्रपाका थापाविरुद्ध भने उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बिक्री-बिखन गरेको विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको उजुरीमा उल्लेख छ।

निर्वाचन आयोगले सम्बन्धित पक्षलाई माघ १३ गते बिहान १० बजे देखि दिउँसो ४ बजेभित्र कार्यालयमा प्रमाणसहित उपस्थित हुन भनेको छ। आयोगका अनुसार, उपस्थित नभए कानुनअनुसार निर्णय गरिनेछ।

प्रकाशित मिति : २०८२, ११ माघ शनिबार  ६ : ४६ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा