२०८३, २१ बैशाख मंगलबार

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा

ओलीको जन्मघर पुनर्निर्माण अन्तिम चरणमा


तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आठराई गाउँपालिका–इवा, तेह्रथुममा अवस्थित जन्मघरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेवेद्धराले जन्मघर पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। उहाँका अनुसार ऐतिहासिक महत्व बोकेको उक्त घरलाई मौलिक स्वरूप जोगाउँदै पुनर्निर्माण गरिएको छ र चाँडै नै औपचारिक रूपमा सम्पन्न गरिने तयारी भइरहेको छ।

Screenshot

पुनर्निर्माण सम्पन्न भएसँगै ओलीको जन्मघरलाई राजनीतिक तथा ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गर्दै अध्ययन, अवलोकन र स्मृतिस्थलका रूपमा विकास गर्ने योजना रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ३ : ४४ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष