२०८३, ११ श्रावण मंगलबार

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन


सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। नेपाली कांग्रेसले प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी पेश गरेको छ, जसमा एमाले र जनमत पार्टीको समर्थन रहेको छ।

प्रदेश प्रमुख कार्यालयका नित्त सचिव सत्रुधन यादवका अनुसार, कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा दाबी पेश गरिएको हो। यसअघि बिहान लोसपा नेता जितेन्द्र सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) को समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ४ : ०० बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि