२०८३, २७ भाद्र आईतबार

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन


काठमाडौं । राष्ट्रपति समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गरेका हुन्। कार्यक्रममा राष्ट्रपतिको सचिवालयका पदाधिकारी, आयोगका अन्य पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

अख्तियारले प्रत्येक वर्ष आफ्नो गतिविधि, अनुसन्धान, मुद्दा दायर, र सिफारिससम्बन्धी विवरणसहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउँदै आएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै यसमा उल्लेखित तथ्यांक, सिफारिस र सुझावहरू सार्वजनिक चासोको विषय बन्ने निश्चित छ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ६ : १२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।