२०८२, २४ चैत्र बुधबार

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, अधिकांशमा गोलीका चोट  (नामावली)

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, अधिकांशमा गोलीका चोट  (नामावली)


काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते हुनेहरूको संख्या लगातार बढिरहेको छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको प्रदर्शन हिंसात्मक रूप लिँदै गर्दा १४ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।

विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइतेहरू उपचाररत छन्। अन्य अस्पतालहरूमा समेत घाइतेहरूको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् कि अधिकांश घाइतेहरूलाई गोली लागेको छ । “गोली लागेका बिरामीहरू धेरै छन्, रबरको गोली र छर्रा लागेको पनि देखिएको छ,” चिकित्सकहरूले बताएका छन् ।

सरकारी स्वास्थ्य निकायहरूले घाइतेहरूको प्रभावकारी उपचारमा जुटेको बताउँदै सबै आवश्यक कदम चालिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ५ : ०९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि