२०८२, १७ चैत्र बुधबार

रास्वपा नेता अरनिको पाँडेविरुद्ध अदालतमा मुद्दा

रास्वपा नेता अरनिको पाँडेविरुद्ध अदालतमा मुद्दा


काठमाडौं । रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले शुक्रबार बिहानै दर्ता गरेको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा परेको हो ।

सुरुमा बयान लिएर थुनछेक बहस हुनेछ । पाँडेले एक महिलालाई अपशब्द बोलेको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : ५९ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि