२०८३, १४ कार्तिक शनिबार

कोरियाली रोजगारीका लागि ५३ सय कोटा, १ लाख बढी आवेदन

कोरियाली रोजगारीका लागि ५३ सय कोटा, १ लाख बढी आवेदन


काठमाडौं । कोरियाली रोजगारीका लागि ५ हजार ३ सय जनाको कोटामा १ लाख ३ हजारभन्दा बढी नेपाली युवाले आवेदन दिएका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादन र कृषि–पशुपालन क्षेत्रमा मागिएको श्रमिक संख्याको १९ गुणा बढी आवेदन परेको हो ।

उच्च तलब र सुरक्षित श्रम वातावरणका कारण कोरिया नेपाली युवाको प्रमुख रोजगारी गन्तव्य बनेको छ। तर सीमित अवसरका लागि यति ठूलो संख्यामा प्रतिस्पर्धा हुनु नेपालको श्रम र शिक्षा नीतिमाथि प्रश्न उठ्ने स्थिति हो। विशेषज्ञहरू भन्छन्, “देशभित्र पर्याप्त रोजगारीको अवसर भए युवाहरू विदेश पलायनमा लाग्दैनन्।” सरकार भने रेमिट्यान्सलाई उपलब्धिको रूपमा देखाउँदै आइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ भाद्र शुक्रबार  ६ : ५५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा