२०८३, ९ भाद्र बुधबार

भारत–चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने सहमति

भारत–चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने सहमति


काठमाडौं । भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने निर्णय गरेका छन्। यो सहमति चीनका विदेशमन्त्री वाङ यीले दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेपछि भएको हो ।

समितिले सकेसम्म छिटो सीमा निर्धारण गर्न समाधान खोज्ने छ । साथै, चीनले जुलाईमा लगाएको मल र दुर्लभ पृथ्वी सामग्रीको प्रतिबन्ध हटाउँदै भारतलाई पुनः आपूर्ति गर्ने पनि सहमति जनाएको छ ।

चीनका विदेशमन्त्री वाङ यीले अगस्त १८ मा दुई दिने भ्रमणमा भारत आएर विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गरेका थिए ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  १० : २० बजे

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै