२०८२, २८ पुस सोमबार

पाँचखालको केराघारीमा ट्रकको ठक्कर, मोटरसाइकल चालकको मृत्यु

पाँचखालको केराघारीमा ट्रकको ठक्कर, मोटरसाइकल चालकको मृत्यु


पाँचखाल । पाँचखाल नगरपालिका अन्तर्गत केराघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चौरीदेउराली–८ का अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ।

घटनापछि गम्भीर घाइते भएका खरेललाई उपचारका लागि धुलिखेल अस्पताल लैजाने प्रयास गरिएको भए पनि बाटोमै निधन भएको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ८ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई