२०८३, २७ भाद्र आईतबार

मासले युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो, इसराइलको अडान कायमै

मासले युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो, इसराइलको अडान कायमै


गजा । गजामा जारी युद्ध रोक्न अमेरिकी समर्थनमा गरिएको नयाँ प्रस्ताव हमासले स्वीकार गरेको छ । कतार र इजिप्टको मध्यस्थतामा आएको प्रस्ताव अनुसार, हमासले २८ जना बन्धक रिहा गर्नेछ भने इजराइलले सयौं प्यालेस्टाइनी कैदीहरूलाई मुक्त गर्नुपर्नेछ ।

हमासले ६० दिनको युद्धविरामपछि स्थायी शान्तिका लागि अमेरिकाको लिखित ग्यारेन्टी माग गरेको छ। तर इजराइलले भने हमासको निशस्त्रीकरण, सुरक्षा नियन्त्रण कायम राख्ने, र सबै बन्धकको रिहाइ नभएसम्म सम्झौता नगर्ने अडान दोहोर्‍याएको छ ।

प्रधानमन्त्री नेतन्याहूमाथि घरेलु तथा अन्तर्राष्ट्रिय दबाब बढ्दो छ। बन्धकको रिहाइको माग गर्दै हजारौं इजराइलीहरू सडकमा उत्रिरहेका छन्, भने गजामा मानवीय संकट चुलिँदै गएको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ८ : ०७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।