२०८३, १४ कार्तिक शनिबार

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट


काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनबीच सोमबार शिष्टाचार भेट भएको छ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा दुवैले ऊर्जा, जलस्रोत, नवीकरणीय ऊर्जा र प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। राजदूत जोनस्टनले मन्त्री खड्कालाई फ्रान्समा हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए।

मन्त्री खड्काले अष्ट्रेलियाको सहयोगप्रति आभार व्यक्त गर्दै हरित ऊर्जा रूपान्तरणमा सहकार्यको अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ६ : ४६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा