२०८३, १२ असार शनिबार

आज अन्तीम सोमबार शिवाको दर्शन गरौं

आज अन्तीम सोमबार शिवाको दर्शन गरौं


काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको सङ्ख्या बढी रहेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर भगवान शिवको पूजा अर्चना गर्ने श्रद्धालुहरू आज विधिपूर्वक आफ्नो व्रत समाप्त गर्दैछन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ र यस दिन विशेष पूजा, व्रत र दानका साथ भक्तजनहरूले सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्छन् । धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार, यस दिन शिवको पूजा गर्दा भक्तजनलाई जीवनका कष्ट र कठिनाइहरूबाट मुक्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ९ : ३४ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल