२०८२, २६ फाल्गुन बुधबार

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो


बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ ।

बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे एक बजेपछि खुलेको हो ।रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको पश्चिम नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए । केही समयमा दुईतर्फी यातायात सुचारु हुने उनले बताए ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १ : २७ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा