२०८३, १४ कार्तिक शनिबार

नुवाकोटमा नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

नुवाकोटमा नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार


काठमाडौं । नुवाकोटमा त्रिशूली नदीमा फसेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । अविरल वर्षका कारण नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

उद्धारपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ । पहिलो हेलिकप्टरले उनीहरुको उद्धार गर्न नसकेपछि पछि अर्को ठूलो हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । नुवाकोट, विदुर नपा १ लभडाँडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङको उद्वार गरिएको विपद प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२, २४ असार मंगलबार  ९ : ०९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा