२०८१, १० फाल्गुन शनिबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५७ औँ बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लागेको हो । बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्ज प्रमुखहरुसँग छलफल गरिँदैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुको उपस्थित रहनेछ ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : १२ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,