२०८३, २९ भाद्र मंगलबार

काठमाडौमा बन्दै गरेको घण्टाघर (फोटोफिचर)

काठमाडौमा बन्दै गरेको घण्टाघर (फोटोफिचर)


काठमाडौं ।  हातमा घडी नभएका जनताले समय थाहा पाउने, घण्टाघरको नामसँगै रानीपोखरी र धरहराको नाम सम्झनामा आउने घण्टाघर अहिले पुन बन्दै गैइरहेकाे छ ।

घण्टाघर यस्तो सम्पदा हो जसको महत्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन् ।  कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गर्ने गरेको थियो । कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैं समय चिनाउनकाे लागि पुन निर्माण हुँदैछ ।

भूकम्पले क्षति गरेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार पारी काम गरिरहेको हो ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार  १० : २१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक