२०८३, १४ आश्विन बिहीबार

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार


काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदा बिरामी परेका डिभिजन वन कार्यालय, धादिङका प्रमुखसहित दुई जनालाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । पर्यटन प्रवर्द्धनका लागि गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र प्राविधिक सहायक अनुसिया ढुंगानालाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।

उनीहरूको २७ घण्टापछि आज दिउँसो साढे १ बजे उद्धार भएको हो । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो । धादिङ प्रशासनले बुधबार नै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन ।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  ७ : ०३ बजे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको