२०८२, २१ चैत्र आईतबार

एमाले केन्द्रीय सदस्यमा ऐन महर मनोनित

एमाले केन्द्रीय सदस्यमा ऐन महर मनोनित


काठमाडौं । नेकपा एमालेले ऐन महरलाई केन्द्रीय कमिटीमा फर्काएको छ । महर यसअघि केन्द्रीय कमिटीबाट निलम्बित थिए । आजको सचिवालय बैठकबाट उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिनु भएको थियो स्वेच्छाले । पार्टीले त्यो राजीनामा स्वीकृत पनि गरेको थियो’, बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ‘उहाँले फेरि पार्टीमा सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाले पार्टीको विधानको धारा ६५ अनुसार केन्द्रीय समितिमा मनोनीति गर्ने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २०८०, ११ चैत्र आईतबार  ६ : २१ बजे

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने, शनिबार-आइतबार बिदा

काठमाडौं । सरकारले देशभरका शैक्षिक संस्थामा नयाँ शैक्षिक सत्र २०८३

एमाले सांसद लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने निर्णय

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको पदमा एमाले सांसद लिला भण्डारीलाई

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा