२०८२, १७ पुस बिहीबार

११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु “पेन डाउन” मा, सेवा प्रभावित

११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु “पेन डाउन” मा, सेवा प्रभावित


काठमाडौं । एकीकृत निजामती सेवा ऐनसहित ११ बुँदे माग राखेर बर्दियामा पालिकाका कर्मचारीले पेन डाउन गरी आन्दोलन गरेका छन् ।

आज कर्मचारीहरुले पेन डाउन गरी पालिकाको मुख्य ढोकामा धर्ना दिएका हुन् । अत्यावश्यक सेवाबाहेकका अरु सबै सेवा बन्द गरी पेन डाउन गरिएको पालिका कर्मचारी आन्दोलन सङ्घर्ष समिति बर्दियाका सह–संयोजक तपेन्द्रराज जोशीले बताउनुभयो ।

सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषाभित्र पालिकाका कर्मचारीलाई समेत समेटिनुपर्ने लगायतका माग राखेर पालिकाका कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : ३५ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण