२०८२, २० चैत्र शनिबार

एमाले गण्डकी प्रदेश नेतृत्व चयनका लागि भएको मतदान सकियो, आजै गणना गर्ने तयारी

एमाले गण्डकी प्रदेश नेतृत्व चयनका लागि भएको मतदान सकियो, आजै गणना गर्ने तयारी


पोखरा । नेकपा ( एमाले )गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ । गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठनका गरी ९ सय ८ जना प्रतिनिधि रहेकोमा ८ सय ८७ जनाले मतदान गरेको अधिकृत सुरेन्द्र थापा मगरले बताए। जनाएको छ । निर्वाचन कार्यालयका अनुसार २१ जना प्रतिनिधिलेमतदानमा अनुपस्थित भएका छन् ।

मतदानका लागि झण्डै २० मिनेट समय लाग्ने भएकोले निर्धारित समयमा मतदान सम्पन्न हुन नसकेको प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन तालिका भन्दा झण्डै ४ घण्टा ढिला मतदान सम्पन्न भएको हो ।

अधिवेशनमा नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीबिच नेतृत्वको लागि प्रतिष्पर्धा रहेको छ । यसैगरी उपाध्यक्षमा बाबुराम विक र मिनप्रसाद गुरुङ, सचिवमा रश्मि आचार्य र धनञ्जय दवाडी, उपसचिवमा सन्तोष रावल र दाम बहादुर विक, उपसचिव महिलामा कास्कीकी मिना गुरुङ र मञ्जु अधिकारी प्यासी प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार  ९ : २६ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले