२०८३, १० भाद्र बिहीबार

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह र सचिवमा ध्रुव शाही बिजयी,कसले कति मत पाए ? (सूचीसहित)

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह र सचिवमा ध्रुव शाही बिजयी,कसले कति मत पाए ? (सूचीसहित)


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी हुनुभएको छ । ५ सय मत गणना गर्दा शाहले ३ सय ६९ मत प्राप्त गरी शाह अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कर्णाली प्रदेशमा भएको निर्वाचनमा कुल ६ सय ९ मत खसेको थियो । शाहका प्रतिस्पर्धी मीनबहादुर शाहीले २ सय ७ मत पाउनु भएको छ भने अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा शाह प्यानलकै टेकराज पर्छाईले ३ सय ४२ मत ल्याएर विजयी हुनु भएको छ ।

सचिवमा ध्रुवकुमार शाहीले ४ सय ६ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले १ सय ६९ मत पाउनु भएको थियो । यस्तै उपसचिवमा रबिन्द्रराज शर्माले ३ सय मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी रेशम कुमार शाही २६६, ल्याएका थिए ।

जम्मा खसेको मत- ६०४
सदर मत – ५८०
बदर – २४

अध्यक्ष

गुलाबजंग शाह – ३६९
मीन वहादुर शाही – २०७
प्रकाश रोकाय – ४

उपाध्यक्ष

टेकराज पछाई – ३४२
लाल बहादुर महतारा – १७६
दानसिंह परिवार- ५९

सचिव

ध्रुव बहादुर शाही – ४०६
रूद्र बहादुर शाही – १६९

उपसचिव

रविन्द्र राज शर्मा – ३००
रमेश कुमार शाही – २६६
पद्मा  खड्का- १५१
मेनका पछाई- ९६
तेज कुमार बि क -७७
उज्जन बहादुर शाह- ५६
धिरेन्द्र गिरी -५२
नारायण बहादुर शाह -३४

 बखत बहादुर भण्डारी – ३४

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ८ : ५४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री