२०८३, १४ कार्तिक शनिबार

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता कायमै

एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको सुरुवाती अग्रता कायमै


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले आफ्नो अग्रता कामय राखेका छन् ।

शाहले १२१ मत पाउदा उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन् । उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाईले १०८ मत प्राप्त गरेका छन् भने लालबहादुर महताराले ५९ मत प्राप्त गरेका छन् । सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले १३७ मत ल्याउँदा रूद्रबहादुर शाहीले ५१ मत पाएका छन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ४ : ४८ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा