२०८३, २८ असार सोमबार

आईएमई पे डिजिटल दशैँ तिहार अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार

आईएमई पे डिजिटल दशैँ तिहार अभियानमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार


काठमाण्डौ । डिजिटल वालेट आईएमई पे ले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आईएमई पे डिजिटल दशैँ तिहारु अभियान सार्वजनिक गरेको छ ।

असोज १४ गतेदेखि शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिने अभियान अन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यास ब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने आईएमई पे ले जनाएको छ । त्यस्तै हरेक हप्ता एक जना सेवाग्राहीले अल्टिमा लाइफ स्टायलको उपहार प्राप्त गर्ने र अन्त्यमा आठ जना विजेताले ५० हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् ।

साथै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना एक जनाले एक लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा एक करोड रुपैयाँ प्राप्त गर्ने दोहोरो मौका रहेको आईएमई पेका प्रमुख कार्यकारी निर्देशक सीईओ प्रविन रेग्मीले बताउनुभयो ।

यस अभियानसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आईएमई पे को आधिकारिक वेब पेजमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २०८०, १४ आश्विन आईतबार  ६ : ०८ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण