२०८३, ९ श्रावण आईतबार

महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता

महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता


काठमाडौं । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना पुरुष बेपत्ता भएका छन् ।

आज बिहान नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका महाकाली नगरपालिका वडा–१ लास्कुका अन्दाजी ४५ वर्षका ज्ञानीराम भूल नदीमा बेपत्ता भएका हुन।

स्थानीय र प्रहरीले भुलको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  १२ : ५० बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक