२०८३, २३ जेष्ठ आईतबार

आज मन्त्रिपरिषदको बैठक बस्दै, संघीय निजामती सेवा विधेयकबारे छलफल हुने

आज मन्त्रिपरिषदको बैठक बस्दै, संघीय निजामती सेवा विधेयकबारे छलफल हुने


काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ ।

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलो पटक बस्न लागेको हो । रास्वपका तीन मन्त्री आइतबार बाहिरिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले आइतबार साँझ राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  १० : ०५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति