२०८२, २२ चैत्र सोमबार

जसपाले आफ्ना मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीको लिष्टमा को-को छन् ?

जसपाले आफ्ना मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीको लिष्टमा को-को छन् ?


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जसपाले आफ्ना ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरेको हो ।

जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जसपाले पठाएको नयाँ मन्त्रीहरुको सूचीमा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव रहेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ मन्त्रीहरू सूची दिएका हुन् । नयाँ मन्त्रीहरुको सपथ सोमबार नै हुने भएको छ ।

प्रकाशित मिति : २०७९, २० असार सोमबार  १० : ४६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर