२०८२, २२ चैत्र सोमबार

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौँ, २७ भदौ  : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेपछि निरन्तर सदन अवरोध गर्दै आएको छ । एमालेलेलाई फकाउने प्रयासस्वरुप सापकोटाले सोमबार दिउँसो २ बजे बैठक आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ४२ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर