२०८२, २२ चैत्र सोमबार

एमालेको विधान महाधिवेशनको तयारी, साउन २५ देखि २७ गतेसम्म

एमालेको विधान महाधिवेशनको तयारी, साउन २५ देखि २७ गतेसम्म

भदौ १५ गते पालिकास्तरको अधिवेशन हुने


काठमाडौँ  २० असार :  नेकपा (एमाले )को विधान महाधिवेशनको तयारी गरेको छ । केन्द्रीय समितिको बैठकले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सूर्य थापाले बताउनु भयो ।

विधान महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखनका लागि अध्यक्ष ओलीको नेतृत्वमा कमिटी गठन भएको हो । विधान महाधिवेशन व्यवस्थापनका निम्ति रामबहादुर थापाको नेतृत्वमा समिति गठन गरेको छ ।

 

बैठकले संगठनात्मक प्रतिवेदन लेख्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको छ ।

आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन हुने भएको छ ।

शुक्रबार सुरु भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ ।

प्रकाशित मिति : २०७८, २० असार आईतबार  ७ : ३९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर