२०८३, १२ बैशाख आईतबार

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइयो

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइयो


काठमाडौं १५ जेठ : आज शनिबार घोषणा हुन लागेको आर्थिक वर्ष २०७८–७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपति समक्ष पठाएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गर्दैछ ।

संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित मिति : २०७८, १५ जेष्ठ शनिबार  २ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले