२०८३, ११ भाद्र शुक्रबार

ओलीको सपथ आज, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गरिंदै

ओलीको सपथ आज, नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गरिंदै


काठमाडौं, ३१ बैसाख  :  तेस्रोपल्ट प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीलाई आज सपथ गराउने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीले अहिलेका आधा जति मन्त्रीलाई निरन्तरता दिने गरी केही नयाँ मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्रीले यसअघि पहिलो चरणमा मन्त्री बन्नु भएकालाई आवश्यकताअनुसार बिदा दिने र नयाँ मन्त्री नियुक्त गर्ने सहमति गर्नुभएको छ । मन्त्रीमण्डलमा केही नयाँ अनुहार समेत समेटेर मन्त्री नियुक्त हुनेछन्,’ प्रधानमन्त्री निकट स्रोत बताउँछ  । नेपाल समूहबाट ओलीकै टिममा मन्त्री भइसकेका बाहेकलाई पहिलो चरणमा समेट्ने सम्भावना रहेको बताइएको छ ।

जसअनुसार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित नेपाल समूहका केही नेता पहिलो चरणमा मन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति : २०७८, ३१ बैशाख शुक्रबार  ७ : ४१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री