२०८२, ११ माघ आईतबार

भीम रावललाई बस्नेतको चेतावनी ‘संगठनको पैसा चोर्न खोजे कारवाही हुन्छ’

भीम रावललाई बस्नेतको चेतावनी ‘संगठनको पैसा चोर्न खोजे कारवाही हुन्छ’


काठमाडौं २५ पुस :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भीम रावललाई संगठनको पैसा चोर्न खोजे कारवाही गर्ने चेतवनी दिएका छन् । युवा संघ बागमतीले गरेको कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।

पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीको मातहतमा रहँदा बौद्धिक बनेका र पिएचडीसमेत गरेका रावत पुष्पकमल दाहालको नेतृत्वमा जानासाथ चोरी चकारीमा लागेको भन्दै संगठनको पैसा हिनामिनामा नलाग्न बस्नेतले चेतावनी समेत दिए ।

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ९ : ०६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई