२०८३, ३० श्रावण आईतबार

बिहीबार थप ४१२ जनामा कोरोना संक्रमण पुष्टी

बिहीबार थप ४१२ जनामा कोरोना संक्रमण पुष्टी

४८३ जना निको, ४ जनाको मृत्यु


काठमाडौँ, २३ पुस  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना पुगेको छ ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ८ : ४९ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन