२०८३, १४ आश्विन बिहीबार

काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३२ जना डिस्चार्ज, १३ जना थपिए

काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३२ जना डिस्चार्ज, १३ जना थपिए


काभ्रे : काभ्रेमा आज कोरोना भाइरसका ३२ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ४२ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यसैगरी जिल्लामा आज १३ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका मध्ये बनेपाका ३ जना महिला र ३ पुरुष रहेका छन् । यसैगरी धुलिखेल नगरपालिकाका १ जना महिला र १ पुरुष, पनौतीका १ जना महिला र ३ पुरुष र पाँचखालका १ पुरुष रहेका छन् । योसँगै जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार ८६ पुगेको छ ।

अझै जिल्लामा २ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हाल कोरोना भाइरसको कारण ३९ जनाको ज्यान गइसकेको छ । आल जिल्लमा रहेको २ वटा अस्पताल आइसोलेसनमा ९ जना छन् भने होम आइसोलेसनमा १ सय ९६ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार  ७ : ५० बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका