२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए

काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए


धुलिखेल, २४, काभ्रेमा ३९ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ३९ जनाले कोरोना भाइरस जितेका हुन् । योसँगै कोरोना जित्नेको संख्या जिल्लामा १४७९ पुगेको छ ।

यसैबीच जिल्लामा आज २७ जना नयाा संक्रमित थपिएका छन् । नयाँ थपिएकामा बनेपा नगरपालिका ६ जना पुरुष, ५ जना महिला र धुलिखेल नगरपालिकाका २, २ जना महिला र पुरुष छन् । त्यस्तै पनौतीका तीन जना पुरुष, मण्डनदेउपुरका १,१ जना महिला र पुरुष, नमोबुद्ध नगरपालिकाका ४ जना महिला र बेथानचोक गाउँपालिका १ जना पुरुष र रोशी गाउँपलिकाका २ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २०४६ पुगेको छ । जसलमा १२२३ जना पुरुष र ८२३ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ४ : ३३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि