२०८३, १३ बैशाख सोमबार

बनेपाको कार्की गाउँदेखि गोसाँईस्थानसम्म सडक पिच (फोटो फिचर)

बनेपाको कार्की गाउँदेखि गोसाँईस्थानसम्म सडक पिच (फोटो फिचर)


धुलिखेल, २१ कातिकः बनेपा नगरपालिकाको वडा नम्बर ६ कार्की गाउँदेखि गोसाँईस्थानसम्म सडक पिच भएको छ । धुलिखेल, रबिओपी, नगरकोट सडक खण्डको बनेपा नगरपालिका वडा नम्बर ६ र धुलिखेल नगरपालिका वडा नम्बर ३ को सिमाना देखी गोसाँईस्थानसम्म पिच सम्पन्न भएको हो ।

बागमती प्रदेश सांसद बसुन्धरा हुमागाई मार्फत प्राप्त ३ करोड बजेटबाट सडक पिच गरिएको धुलिखेल, रबिओपी, नगरकोट मोटर बाटो कार्की गाँउ खण्ड निर्माण सहयोग समितीका संयोजक भेषराज शाह ठकुरीले जानकारी दिनुभयो । यो वर्ष पिच र ढलान गरी १ किलो मिटरको काम सकिएको हो ।

प्रदेश सांसद हुमागाईले चुनावी घोषणापत्र अनुसार नै काम अघि बढेको भन्दै यो सडकलाई नगरकोटसम्म थप विस्तार गरेर पर्यटकीय मार्ग बनाउने काममा आफु सबै लाग्ने बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार  १० : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले