२०८३, १४ बैशाख मंगलबार

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन


धुलिखेल, २० कातिकः धुलिखेल नगरपालिकाले न्यायीक समिमितको सेवा अनिश्चित कालका लागि स्थगन गरेको छ । उपप्रमुख एवं न्यायीक समितिका संयोजक विमला शर्मा चौलागाई कोरोना भाइरसबाट संक्रमित भएपछि समितिको सेवा स्थगन गरिएको हो ।

नगरपालिका आज एक सूचना मार्फत अर्को निर्णय नहुदाँसम्मका लागि न्यायीक समिति मार्फत हुने सम्पूर्ण काम बारबाही स्थगित गरिएको बताएको छ ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहीबार  ३ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले