२०८३, ९ कार्तिक सोमबार

काभ्रेका प्रजिअ पनि कोरोना भाइरसबाट संक्रमित, प्रशासन कार्यालय बन्द

काभ्रेका प्रजिअ पनि कोरोना भाइरसबाट संक्रमित, प्रशासन कार्यालय बन्द


धुलिखेल, १७ कात्तिकः काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले पनि कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेल कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी नै संक्रमित भएपछि प्रशासन कार्यालय आफ्नो सबै सेवा स्थगन गरेको छ । भोली देखि कात्तिक २४ गतेसम्म कार्यालय बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोना भाइरससँग मिल्न विभिन्न लक्षण देखिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा पुगेको कर्मचारीहरु समेत आइसोलेसनमा बस्नु पर्ने भएकाले कार्यालयको स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ३ : ५२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि