२०८२, २३ चैत्र मंगलबार

नेकपा नेता विष्णु रिजालको सांसदलाई प्रश्न महामारीमा दशैं भत्ता थाप्न लाज लाग्दैन ?

नेकपा नेता विष्णु रिजालको सांसदलाई प्रश्न महामारीमा दशैं भत्ता थाप्न लाज लाग्दैन ?


काठमाडौं, २ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले देश कोरोना संक्रमणका कारण नागरिक जीवन मरणको संघर्षमा रहेका बेला दशैं खर्च लिने साँसदलाई अलिकति लाज लागेन भनेर प्रश्न गरेका छन् ।

नेता रिजालले आइतबार सामाजिक सञ्जाल आफ्नो फेसबुकमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दशैं खर्च सरकारले दिनु र साँसदले लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन् । ‘सरकारले नागरिकलाई दशैं मनाउनका लागि नहिंड्नुस् भनिरहेको छ । अनि सांसदहरूलाई दशैं खर्च उपलब्ध गराइरहेको छ,’ रिजालले ट्वीटरमा समेत लेखेका छन्, ‘जनताले भेन्टिलेटर र औषधि नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फूर्सद नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेका बेला जनप्रतिनिधिहरूले अलिकति लोकलाज र जिम्मेवारी महसुस गर्नु पर्दैन ?

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ८ : ५० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि