२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

काभ्रेमा ५० जना कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज


धुलिखेल, २१ असोजः काभ्रेमा आज एकैदिन ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको वितरण अनुसार एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १२ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना पुरुष र ७ जना महिला रहेका छन् । पनौती नगरपालिकाका २ जना पुरुष र २ महिला, पाँचखाल नगरपालिका ३ जना पुरुष र १ महिला छन् । त्यस्तै रोशीगाउँपालिकाका ३ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका ३ जना पुरुष रहेका छन् ।

काभ्रेमा आज ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोना भाइरस जित्नेको संख्या ५३२ पुगेको छ । निको हुनेमा ३४९ जना पुरुष र १८३ जना महिला रहेका छन् ।

काभ्रेमा कोरोना संक्रमितको संख्या ८७४ पुगेको छ । ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २१ आश्विन बुधबार  ५ : ४९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि