२०८३, ११ बैशाख शनिबार

धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा

धुलिखेल २ का स्वर्गीय वडाध्यक्ष कोइरालाको स्मृति पार्क निर्माण पुरा


धुलिखेल, १५ असोजः धुलिखेल नगरपालिका वडा नम्बर २ का स्वर्गीय वडाध्यक्ष राजन कोरोनाको स्मृति पार्क निर्माण पुरा भएको छ । निर्माण पुरा भएको पार्क आज नगरप्रमुख अशोक कुमार ब्याञ्जुले उद्घाटन गर्नुभएको हो ।

गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेका बेला कोइरालामाथि २०७४ साल भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिन अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन थियो ।

पूर्वमा एमालेबाट वडाध्यक्षमा निर्वाचित कोइरालाको आधाकदको शालिक बनाइएको छ । शालिक सहित पार्क पनि निर्माण गरिएको नगरप्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।

कोइरालाको टाउकोमा गम्भीर चोट लागेको थियो । आक्रमणपछि कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला गर्नुभएको थियो । प्रहरीले आक्रमण गर्नेलाई अहिलेसम्म पनि कानुनको दायरामा ल्याउन सकेको छैन् ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ४ : ४५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले