२०८३, १५ बैशाख बुधबार

काभ्रेमा थपिए १८ जना कोरोना संक्रमित

काभ्रेमा थपिए १८ जना कोरोना संक्रमित


धुलिखेल, ८ भदौः काभ्रेमा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेको अनुसार आज एकैदिन १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा बनेपा नगरापलिका ९ पुरुष र १ महिना, धुलिखेल नगरपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै बेथानचोक गाउँपालिकाका १ जना पुरुष, मण्दनदेउपुर नगरपालिकाका १ महिला र भुम्लु गाउँपालिकाका १ पुरुष र १ महिला संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रेमा योसँगै संक्रमितको संख्या ५७० पुगेको छ । १९५ जना महिला र ३७५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । १२६ जना अस्तापलको आइसोलेसनमा छन् । ६२ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ८ आश्विन बिहीबार  ५ : ४१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले