२०८३, ९ कार्तिक सोमबार

काभ्रेको भुम्लु गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिए

काभ्रेको भुम्लु गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिए


धुलिखेल, २५ भदौः काभ्रेको भुम्लु गाउँपालिकामा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार भुम्लुमा ८ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित १८५ जना रहेका छन् । हालसम्म १८१ जना निको भएर घर फर्किएका छन् ।

जिल्लाको धुलिखेल नगरपालिकामा २४ र बनेपा नगरपालिका १३ जना आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् । हालसम्म धुलिखेलमा ५३ जना, बनेपामा १०१ जना, पनौतीमा ४ जना, पाँचखाल र नमोबुद्ध नगरपालिकामा दुई दुई जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७, २५ भाद्र बिहीबार  ५ : ४० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि