२०८३, १५ बैशाख बुधबार

काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित

काभ्रेमा ३ बर्षीय बालिका सहित ४ जना थपिए कोरोना संक्रमित


धुलिखेल, ११ भदौः काभ्रेमा आज ३ बर्षीय बालिका सहित ४ जना कोरोना संक्रमित भएका छन् । थपिएका संक्रमितमा बनेपाका ५३ पुरुष, तेमाल गाउँपालिकाकी ३७ की एक महिला, पनौती नगरपालिकाका ३४ बर्षीय एक महिला र धुलिखेल नगरपालिकाकी ३ बर्षीय बालिका रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १९० पुगेको छ । ६९ जना निको भएर घर फर्किएका छन् । १ सय १९ जना विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार  ५ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले