२०८३, १५ बैशाख बुधबार

काभ्रेमा मालपोत, नापी र राजश्व कार्यालय अनिश्चिकालिन बन्द

काभ्रेमा मालपोत, नापी र राजश्व कार्यालय अनिश्चिकालिन बन्द


धुलिखेल, २ भदौ: जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेले तीन कार्यालय अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठले मालपोत, नापी र आन्तरिक राजश्व कार्यालय अर्को सूचना जारी नहुदाँसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले जिल्लाभित्र सञ्चालनमा रहेको बैंकहरुलाई एकदिन बिराएर सेवा दिन पनि निर्देशन दिएको छ ।

डिसीसीएमसीको बैठकले धुलिखेल नगरपालिकाभित्र पसल खोल्ने समय निर्धारण गरेको छ । विहान सात बजेदेखि ९ बजेसम्म र मध्याह्न ४ बजेखि ६ बजेसम्म मात्रै पसल खोल्न पाइनेछ । डिसीसीएमसीको बैठकले उपत्यका प्रवेश गर्ने साँगा र नाला नाकामा सुरक्षा चेकजाँच थप कडाइ गर्ने निर्णय गरेको छ ।

बैठकले आपूर्ती ब्यवस्थालाई सहज बजार अनुगमन प्रभावकारी ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  ६ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले