२०८३, ९ कार्तिक सोमबार

काभ्रेको नमोबुद्धमा १७ बर्षीय युवतीमा कोरोना संक्रमण

काभ्रेको नमोबुद्धमा १७ बर्षीय युवतीमा कोरोना संक्रमण


धुलिखेल, ३१ साउनः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ की युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए ।

यो संख्या काभ्रेमा संक्रमितको संख्या ७१ पुगेको छ । जसमध्ये ३० जना उपचार पछि निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । ४० जना आइसोलेसनमा रहेका छन् ।

संक्रमित मध्ये ४ जना आफ्नै घरको आइसोलेसनमा बसेका छन् । १ जना काठमाण्डौ मेडिकल कलेज, ३ जना नमोबुद्ध नगरपालिकाको जनक मावि र १ जनाको धुलिखेल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, ३१ श्रावण शनिबार  ३ : ४७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि