२०८३, १५ बैशाख बुधबार

पाँचखालकी ५० बर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु

पाँचखालकी ५० बर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु


धुलिखेल, २६ साउन : काभ्रे पाँचखाल नगरपालिका घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५० बर्षीय ती महिलाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक महिलाको घर पाँचखाल नगरपालिका वडा नम्बर २ अनैकोट भएको बताइएको छ । महिलाको सोमबार विहान ९ बजे मृत्यू भएको हो । उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ९ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले