२०८३, २९ जेष्ठ शनिबार

मदन भण्डारी फाउन्डेसन काभ्रेको अध्यक्षमा कुमार,स्पोर्ट्समा राकेश

मदन भण्डारी फाउन्डेसन काभ्रेको अध्यक्षमा कुमार,स्पोर्ट्समा राकेश


धुलिखेल, ११ साउनः मदन भण्डारी फाउण्डेशन काभ्रेको नेतृत्व कुमार तिमल्सिनाले गर्ने भएका छन् । शनिबार बनेपामा भएको जिल्ला भेलाले तिमल्सिना अध्यक्ष रहेको नयाँ जिल्ला कार्य समिति गठन गरेको हो ।

फाउण्डेशनको उपाध्यक्षमा निरज खड्का, सचिवमा विपिन लामा, सहसचिवमा निर्मल त्रिपाठी र कोषाध्यक्षमा नवराज भुर्तेल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुर्यमाया दनुवार निरकमल श्रेष्ठ, शोभा कार्की, टिकाप्रसाद ढकाल, रेशम चौलागाई, शिसिर लामा लगायत चयन भएका छन् । तिमिल्सनाको नेतृत्वमा ३५ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

भेलाले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा राकेश लामालाई चयन गरेको छ । समितिको उपाध्यक्षमा नवराज मानन्धर, सचिवमा रवीन अधिकारी, सहसचिवमा डेनी लामा र कोषाध्यक्षमा सानुमाया लामा चयन भएका छन् । त्यसैगरी मदन दुङ्गाना, सुमन कुँवर, मन्दिरा लुइँटेल, दिनेश लामा लगयत ४५ जना सदस्यमा चयन भएका छन् ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  १० : १० बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको