२०८३, ९ कार्तिक सोमबार

मण्डनदेउपुरमा हरितपार्क निर्माण पुरा

मण्डनदेउपुरमा हरितपार्क निर्माण पुरा


धुलिखेल, ७ साउनः काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं १० जोगिटारमा निमार्ण भइरहेको हरितपार्क बनाउने कामको पहिलो चरण सक्किएको छ । डिभिजन वन कार्यलय काभ्रेको सहयोगमा निमार्ण भइरहेको हरितपार्कको काम पहिलो चरण सक्किएको वडा अध्यक्ष विष्णुमणि नेपालले जानकारी दिनुभयो ।

पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले निमार्ण हुन लागेको हरितपार्कको लागि डिभिजन वन कार्यलयले १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ । वडा कार्यललयले पनि यसको लागि २ लाख ५० हजार विनियोजन गरेको छ ।

हरितपार्क निमार्णको लागि जनश्रम बढी रहेको वडा अध्यक्ष नेपालले बताउनुभयो । उहाँका अनुसार हरिपार्क निमार्णको काम चालु आर्थिक बर्ष भित्रमा सम्पन्न भैसक्नेछ ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार  ५ : ५८ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि