२०८३, ९ कार्तिक सोमबार

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीलाई कोरोना आंशकामा धुलिखेल अस्पताल ल्याइयो

मण्डनदेउपुरको क्वारेन्टाइन सहयोगीलाई कोरोना आंशकामा धुलिखेल अस्पताल ल्याइयो


धुलिखेल, ६ साउनः मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ कालिदेवी प्राथमिक विद्यालयको क्वारेन्टाइन ब्यवस्थापनमा खटिएकालाई कोरोना भाइरसको आंशकामा धुलिखेल अस्पताल ल्याइएको छ । वडा नम्बर ७ घर भएका ती पुरुषको स्वाब परीक्षणमा शंका लागेपछि आज धुलिखेल पठाइएको मण्डनदेउपुर नगरपालिकाका क्वारेन्टाइन ब्यवस्थापक दिपक कुमार घिमिरेले जानकारी दिनुभयो ।

क्वारेन्टाइन ब्यवस्थापक घिमिरेका अनुसार रिपोर्टमा शंका भएपछि थप परीक्षण गर्न धुलिखेल अस्पताल ल्याइएको हो । संक्रमण आंशका गरिएका ती पुरुषको घर सिल गरिएको छ । उनीसँग सम्पर्कमा आएकाहरुको खोजी भइरहेको घिमिरेले बताउनुभयाे ।

संक्रमण आंशका गरिएका ती पुरुषसँगै काम गर्ने अन्य सबै जनाको परीक्षणमा कोरोना देखिएको थिएन् । उनी क्वारेन्टाइन भित्रै बस्ने ब्यक्ति भएकाले समुदायसम्म कोरोना फैलियो की भन्ने चिन्ता नलिन घिमिरेले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ५ : ०० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि