२०८३, ९ कार्तिक सोमबार

काभ्रे गोकुलेका एक ब्यक्तिमा कोरोना संक्रमण, वडा पुरै सिल

काभ्रे गोकुलेका एक ब्यक्तिमा कोरोना संक्रमण, वडा पुरै सिल


धुलिखेल, ६ साउनः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिला कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका लागि पाटन अस्पताल पुगेका ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

संक्रमित देखिएपछि वडा नम्बर १ र ८ को सिमा क्षेत्र पालिकाले सिल गरेको छ । पालिका अध्यक्ष जिम्बाका अनुसार चकमके, थिङटोल, सेपा, डवली, आकुरा, मैनडाँडा क्षेत्रलाई सिल गरिएको हो । यी टोलमा आवतजावत गर्न पाइने छैन । त्यस्तै अन्य ब्यक्तिलाई सिल गरेको क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ ।

संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाव संकलनका लागि स्वास्थ्य कर्मीको टोली परिचालन भइसकेको पालिका अध्यक्ष जिम्बाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ९ : ०५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि